३ आश्विन २०८१, बिहिबार | September 20, 2024

नेपाली झण्डा निरन्तर प्रयोगमा विश्वकै तेस्रो पुरानो


December 10, 2023
10.1k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, २४ मंसिर । विश्वकै एकमात्र पृथक आकारको झण्डा हो नेपाली । यसको विश्वमै पृथक पहिचान र गरिमा रहेको छ । यसको इतिहास पनि उत्तिकै पुरानो छ ।

वल्ड अफ स्टाटिक्सका अनुसार विश्वमै निरन्तर प्रयोगमा आएको पुरानो झण्डामध्ये नेपालको झण्डा तेस्रो स्थानमा रहेको छ । नेपाली झण्डा सन् १७४३ देखि निरन्तर प्रयोगमा छ ।

पहिलो स्थानमा रहेको डेनमार्कको १६२५ र नेदरल्यान्डसको १६६० मा प्रयोगमा आएको हो । बेलायतको झण्डा तेस्रो स्थानमा रहेको छ जुन १८०१ मा प्रयोगमा आएको हो । भारतको झण्डा सन् १९४७ मा प्रयोगमा आएको हो ।

नेपाल कुनैबेला एकमात्र हिन्दूराष्ट्र थियो । तर, २०७२ सालको संविधानमा धर्मनीरपेक्ष लेखिएको छ । नेपालले आफ्नो पृथक पहिचान गुमाउन पुग्यो ।

प्रतिक्रिया