८ आश्विन २०८१, मंगलबार | September 24, 2024

सेनापति शर्मा र जर्नेलहरुबाट निशान भगवतीको पुजा


October 23, 2023
0
Shares

काठमाडौं, ६ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्माले महानवमीमा निशान भगवतीको पुजा आराधना गरेका छन् । हनुमानढोकास्थित मूलकोटमा शक्तिको प्रतिक निशान भगवतीको पूजा गरेका हुन् ।

पुजामा सेनाका जर्नेलहरुको उपस्थिति थियो । सेनाले हरेक वर्ष निशान भगवतीको पुजा गर्दै आएको छ ।

प्रतिक्रिया