१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एनआरएनको समापनमा प्रधानमन्त्री नजाने


October 20, 2023
0
Shares

काठमाडौं,३ कात्तिक । निर्वाचनको नतिजालाई लिएर विवाद चर्किएसँगै गैर आवासीय नेपाली संघ (एनआरएन) को समापन समारोह गिजोलिएको छ ।

बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको बिहीबार राति घोषणा गरेको थियो । तर उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेलले नेपालबाट पाएको मत शून्य देखाएपछि मत परिणाम विवादित बन्यो ।

अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँदली गरेको आरोप लगाएका छन् । दुबै पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विवादबारे ब्रिफिङ गरेका छन् र समापन समारोहमा नजान आग्रह गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया