२३ भाद्र २०८१, आइतबार | September 8, 2024

धर्मान्तरण गतिविधिप्रति पूर्व सुरक्षाकर्मी परिषद्को सरकारलाई ध्यानाकर्षण


September 21, 2023
0
Shares

काठमाडौं, ४ असोज । पूर्व सुरक्षाकर्मी परिषद्ले नेपालमा आर्थिक प्रलोभन देखाई भइआएका धर्मान्तरण गतिविधिप्रति ध्यानाकर्षण गराएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेखी परिषद्ले यसबारे ध्यानाकर्षण गराएको हो ।

कानूनमन्त्री र संस्कृतिमन्त्रीलाई बोधार्थ तथा कार्यारथ लेखिएको पत्रमा सुनियोजित रुपमा विवाद सृजना गर्न भइरहेको गतिविधि बन्द गराउन माग गरिएको छ ।

प्रतिक्रिया