१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रुकुमकोटमा पुग्यो प्राज्ञिक विद्यार्थी परिषद्


September 21, 2023
83
Shares

काठमाडौं, ४ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले रुकुमकोट नगरको एक दिवसीय अभ्यास वर्ग गरेको छ । प्राज्ञिकका राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेलको विशेष उपस्थितिमा अभ्यास वर्ग भएको हो ।

अभ्यास वर्गमा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो । प्राज्ञिकले देशव्यापी अभ्यास वर्ग तथा नेतृत्व विकास तालिम गरिरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया