३ आश्विन २०८१, बिहिबार | September 20, 2024

सुवास नेम्वाङले किन गोप्य राख्थे पारिवारिक विवरण ?


September 13, 2023
0
Shares

काठमाडौं, २७ भाद्र । सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको पारिवारिक विवरण पनि सार्वजनिक नै हुनेगर्छ । तर, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले भने पारिवारिक विवरण गोप्य नै राख्न चाहे ।

नेम्वाङ सपरिवार कुनैपनि सार्वजनिक कार्यक्रमहरुमा देखिएनन् । पछिल्लोपटक उनले आफ्नी पत्नी असाध्यै धार्मिक स्वभावको भएको सुनाए । घरमा तेत्तीसकोटी देवताको पूजा गर्ने गरेको खुलासा गरे ।

मंगलबार निधन भएका नेम्वाङको दुई छोरामध्ये जेठो मिङ्सो नेम्वाङ बेलायतमा र कान्छो सुहाङ नेम्वाङ अष्ट्रेलियामा भएको खुल्यो । उनको दुई छोरी पनि छन् ।

नेम्वाङका दुईवटा पत्नी छन् । उनीहरुमध्ये एक नर्स हुन् ।

प्रतिक्रिया