१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गौहत्याको विरोधमा उर्लियो जनसागर (फोटोफिचर)


September 9, 2023
0
Shares

काठमाडौं, २३ भाद्र । धरानमा भएको गौहत्याको विरोधमा काठमाडौं र चितवनमा प्रदर्शन भएको छ । प्रदर्शनमा जनसागर उर्लिएको छ ।

चितवनमा नारायण नदीको किनारमा र काठमाडौंमा माइतीघर मण्डलामा स्वतस्फूर्त जनसागर उर्लिएको हो । कुनैपनि राजनीतिक संघसंस्थासँग आवद्ध नभएका हिन्दू धर्मसम्वद्ध स्वतन्त्र व्यक्तिहरुको विरोध प्रदर्शनमा उपस्थिति देखिन्थ्यो ।

प्रदर्शनका क्रममा सनातन हिन्दु, बौद्ध, किराँतबीच एकताको नारा लगाइएको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया