१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गाइजात्रामा काठमाडौंका यी क्षेत्रमा सवारी चल्न पाउदैनन्


August 31, 2023
0
Shares

काठमाडौं,१४ भदौ । बिहीबार र शुक्रबार चाडपर्व लक्षित गरेर काठमाडौं महानगरपालिकाले विभिन्न रुटमा सवारी निषेध गरेको छ । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको गुपुन्ही (क्वाति पुन्ही) र सापारु (गाईजात्रा)को लागि दुई दिन महानगरका विभिन्न रुटमा सवारी निषेध गरेको महागरले जनाएको छ ।

काठमाडौंको जात्रा हुने मार्गहरुमा भीडभाड हुने र सवारी आवतजावत गर्न नसक्ने भएकोले वर्षेनी विभिन्न मार्गहरु निषेध गर्दै आएको छ ।

गाइजात्रामा यी रूटमा हुनेछन् सवारी निषेध

-असन–केल टोल– इन्द्रचोक– मखन– हनुमाढोका दरबार परिसरे– मरु टोल चिकँमुगल

–जैशिदेवल –ज्याबहाल –लगन चोक– गोफल– ब्रम्हटोल ह्युमत –जैशिदेवल

–कोहिटि– भिमसेनस्थान– मरु टोल–प्याफल – ढोकाटोल– मुकुमबही– यदखा –नरदेवी

– टेंगल–न्ह्योंखा–बाङ्गेमुढा– न्हैकन्तला– असन– कमलाछि भोताहिटि हुँदै असन

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया