२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

जनैपूर्णिमा मनाइँदै


August 31, 2023
0
Shares

काठमाडौं, १४ भाद्र । देशभर हिन्दूहरुले जनैपूर्णिमा मनाइरहेका छन् । आज विहानै हिन्दू धर्मालम्बीले स्नान गरी गुरु पुरहितबाट रक्षासूत्र बाधिरहेका छन् ।

तागाधारीले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेका छन् । यसबाट नकारात्मक तत्वबाट सुरक्षित रहने धार्मिक विश्वास छ ।

आजै रक्षाबन्धन पनि हो । गाइजात्रा पनि आजै परेको छ ।

प्रतिक्रिया