२३ भाद्र २०८१, आइतबार | September 8, 2024

नम्रताले सारुकको मृत्युबारे मुख खोलिन्–मेरो मौनतालाई कमजोरी नठान्नुस्


August 28, 2023
0
Shares

काठमाडौं,११ भदौ । अभिनेत्री नम्रता श्रेष्ठले स्व.अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा पहिलो पटक मौनता तोडेकी छिन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले मिडियाले सत्यता नबुझि समाचार लेखेकोमा दखेसो पोखेकी छिन् ।

आफू महिला भएकै कारण सामाजिक सञ्जालमा आक्रमण भएको उनको भनाइ छ ।

उनले आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल समेत गरेकी छन् । नम्रताले सारुकप्रति न्यायको माग गर्दै ‘जस्टिस फर सारुक’ लेखेकी छन् ।

प्रतिक्रिया