विनोद शर्मा पौडेल सर्वोच्चको न्यायाधीशमा पुःन सिफारिस

काठमाडौं, १० भदौ । सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषदले विनोद शर्मा पौडेललाई सिफारिस गरेको छ । आइतबार बसेको न्यायपरिषद बैठकले उनलाई पुःन न्यायाधीशमा सिफारिस गरेको हो ।
गतवर्ष भदौमा पनि नाम सिफारिस भएपनि त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढेको हो ।
‘न्यायपरिषदले न्यायाधीशमा पौडेलको नाम गरेपछि अब संसदिय सुनुवाइ समितिमा पठाउने व्यवस्था छ । शर्मा सर्वोच्च अदालतमै काजमा छन् ।