१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मुग्लिन–नारायणगढ सडकखण्डमा फेरी पहिरो,२ तर्फी बाटो अवरुद्ध


0
Shares

चितवन, १३ साउन । वर्षौदेखि बर्खा लागेदेखि नै मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रुहरुले सास्ती पाउँदै आएका छन ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान फेरी पहिरो खसेको छ । पहिरो खसेसँगै सो सडकखण्ड पुनः अवरुद्ध भएको हो ।

शनिबार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–७ को कालिखोला नजिकै सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको हो । File Photo

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया