१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

प्राज्ञिक विद्यार्थी परिषद् देशव्यापी संगठन विस्तार अभियानमा, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा इकाई समिति गठन


0
Shares

चितवन, ११ साउन। प्राज्ञिक विद्यार्थी परिषद् नेपाल देशव्यापी संगठन विस्तारमा पनि सक्रिय भएको छ । प्रज्ञिकले कृषि तथा वन विज्ञान विश्वविद्यालयल चितवनमा इकाई समिति गठन गरेको छ ।

बिहीबार कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पस रामपुरमा देविदत्त रोकाको संयोजकत्वमा २५ सदस्यीय विश्वविद्यालय एकाइ समिति गठन गरेको प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीजिको पजि उपस्थिति गरेको थियोे ।

प्रतिक्रिया