८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

आयल निगमका प्रबन्ध निर्देशक उमेश थानीलाई बेष्ट म्यानेजर अवार्ड


0
Shares

काठमाडौं, ३ साउन । नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेश थानीले वेष्ट म्यानेजर अवार्ड पाएका छन् । ६१औं इन्जिनियर्स दिवसको अवसरमा नेपाल इन्जिनियर्स एशोशिएसनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले थानीलाई अवार्ड प्रदान गरेका हुन् ।

थानी नेपाल इन्जिनियर्स एशोशिएसनको पूर्व महासचिव हुन् । उनले नेपाल आयग निगमलाई प्रबन्ध निर्देशकका रुपाम मुनाफामा लान सफल भएका छन् । निगमले पछिल्लो समय स्वचालित मूल्य प्रणाली लागू गरिसकेको छ ।

प्रतिक्रिया