५ आश्विन २०८१, शनिबार | September 21, 2024

कांग्रेस महामन्त्रीको यस्तो छ प्रतिवेदन (पुर्णपाठसहित)


0
Shares

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबारदेखि सुरु भएको छ ।

बैठकमा महामन्त्री गगन थापाले आफ्नो प्रतिवेदन पेश गरेका छन् । थापाले ‘विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा’ बैठकमा सांगठनिक कार्यतालिकासहितको प्रतिवेदन पेश गरेका हुन् ।

थापाको प्रतिवेदनमा केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा दोस्रो महिनाको पहिलो हप्ता बस्ने र न्यूनतम दुई बैठक काठमाडौँ उपत्यकाबाहिर बस्ने प्रस्ताव गरिएको छ ।

यसैगरी भदौ १५ गतेसम्म सबै विभागको गठन र पूर्णता दिने प्रस्ताव पनि गरिएको छ ।

प्रतिक्रिया