५ आश्विन २०८१, शनिबार | September 21, 2024

कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने सम्भावना कति ?


0
Shares

काठमाडौं, १ साउन । करिब १ वर्षपछि नेपाली कांग्रेसको भोलिदेखि केन्द्रीय समितिको बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा पदाधिकारीहरुले फरक–फरक धारणा राखेका थिए ।

धुम्बाराहीस्थित आफ्नो निवासमा देउवाले बोलाएको पदाधिकारी बैठकमा यस्तो प्रस्ताव गरेका हुन् । वर्तमान र पूर्व छलफलमा देउवाले उक्त प्रस्ताव राखेका हुन् ।

बैठकमा नौ वटा एजेण्डामाथि छलफल हुनेछ भने समसामयिक, नीति महाधिवेशन, अनुशासनको विषय, लगायतमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया