२३ भाद्र २०८१, आइतबार | September 8, 2024

आहा लोमान्थाङ !


0
Shares

काठमाडौं, २२ असार । नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थल हो । यहाँका उच्च हिमाल, पहाड र तराईका भूभाग मनै लोभ्याउने छन् ।

उच्च हिमाली क्षेत्रको लोमान्थाङको दृश्य हो यो । यसको सुन्दरताले जो कोहीलाई तान्न सक्छ ।

तस्बिर स्रोतः मनबहादुर खत्री

प्रतिक्रिया