१२ श्रावण २०८१, शनिबार | July 27, 2024

यसपटकको एसईई नतिजा कसरी हेर्न सकिन्छ ?


0
Shares

काठमाडौं, २० असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन अन्तिम तयारी गरेको छ ।

शुक्रबारसम्म सार्वजनिक हुने जनाइएको छ । बोर्डले एसईई नतिजा बेवसाइट,एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने जनाएको छ । त्यसका लागि छट्टुाछुुट्टै सर्टकोड र बेवसाइट प्रयोग गर्न स्विकृति दिइएको छ ।

नेपाल टेलिकममा एसममएस र आइभिआरमा १६०० सेटकोड प्रयोग गर्न सकिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् ।

जसमा विद्यार्थीहरुले १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया