१९ मंसिर २०८१, बुधबार | December 4, 2024

बाबुराम नेतृत्वको पार्टीले स्थानीय तहसम्म संगठनात्मक सञ्जाल बिस्तार गर्ने (पूर्णपाठ)


0
Shares

काठमाडौं, १९ असार । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल विस्तार गर्न लागेको छ ।

पार्टीलाई वैचारिक रुपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रुपमा स्थापित गर्ने योजनानुसार सञ्जाल विस्तार गर्न लागेको हो ।

२०८० असार बाट सुरुभई पुस मसान्तसम्म पाटीृले अभियान सञ्चालन गर्ने भएको छ । अभियानमा मुख्यत स्थानीय तह (गाउँपालिका÷नगरपालिका) केन्द्रीथ हुनेछ र संघ र प्रदेश स्तरमा प्रचारात्मक,वैचारिक,व्यवस्थापकीय काम हुने जनाइएको छ ।

यस्तो छ पूर्णपाठः 

प्रतिक्रिया