१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता जारी


0
Shares

काठमाडौं, ७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव भेटवार्ता गरेका छन् ।

नेकपा माओवादीका अध्यक्ष दाहाल र विप्लवबिचको भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको स्रोतले जनाएको छ । प्रचण्ड नेतृत्वको समाजवादी मोर्चालाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बुझिएको छ ।

माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लवको नेकपा मिलेर समाजवादी मोचा गठन भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया