१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आज समाजवादी मोर्चा घोषणा


0
Shares

काठमाडौं, ४ असार । आज समाजवादी मोर्चा घोषणा हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसको बैठकले समाजवादी मोर्चा गठन गर्ने सहमति भएको हो । आज राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपाल घोषणा गर्ने तय भएकोे छ ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मोर्चामा आबद्ध हुनेछ ।

मोर्चा गठनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच छलफल भइरहेको थियो र

मोर्चा गठनको लागि माओवादीका प्रवक्ता कृष्णबहादुर महरा, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपा एसका नेता राजेन्द्र पाण्डेले जिम्मेवारी पाएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया