२३ भाद्र २०८१, आइतबार | September 8, 2024

मन्त्रिपरिषदको आकस्मिक बैठक


83
Shares

काठमाडौं, ३२ जेठ । आज मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्दैछ ।

आकस्मिक बस्न लागेको बैठकका एजेण्डाबारे जानकारी नदिएपनि प्रधानन्यायाधीश नियुक्ति हुनै लाग्दा बस्न लागेको बैठक निकै महत्वपुर्ण हुने सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया