१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सोभिता गौतमको विवाह विवादमा, गृहेन्द्र घिमिरेको फेसबुक लक


0
Shares

काठमाडौं, २० जेठ । यतिबेला गृहेन्द्र घिमिरेको फेसबुक एकाउन्ट लक छ । उनले लक गर्नुपर्ने कुनै कारण छैन । सार्वजनिक व्यक्तिसँग उनको विवाह भएको छ । जुन लुकाउनुपर्ने छुपाउनुपर्ने कारण पनि छैन । तर, उनलाई अहिले फसाद आइलागेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतमको विवाह विवादमा परेको छ । माओवादी निकट घिमिरेसँग सोभिताले विवाह गरेकोमा उनी निकै विवादमा परेका व्यक्ति भएको खुलेको छ ।

घिमिरेले विवाह पूर्व नै आफ्नो फेसबुक एकाउन्ट लक गरेका छन् । उनको एकाउन्ट खोलिदैन । यसको कारणबारे खोजबिन भएपछि धेरै तथ्य पत्ता लागेको छ ।

गृहेन्द्र घिमिरे यसअघि नै विवाहित भएको र अवैध धन्दामा लागेको निकट व्यक्तिले जानकारी दिएका छन् । उनले सवारी साधनको व्यवसाय चलाउँथे ।

सोभिता गौतम कानूनमा स्तानक छिन् । उनी एक्कासी लोकप्रीय भई चुनाव जितिन् । तर, अहिले उनले विवाहित पुरुषसँग विवाह गरेको विषयले विवाद ल्याएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया