१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्ड आज स्वदेश फर्कदै


0
Shares

काठमाडौं, २० जेठ । गत जेठ १७ गतेदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किंदैछन् ।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्कन लागेका हुन् ।

प्रचण्डसहित मन्त्रीहरुको टोली शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका थिए। उनी आज विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने छन् । दिल्लीबाट अपराह्न ४ स् २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया