२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बुङ्गल नगरपालिकाले पुर्व वजेटका लागि माग्यो सुझाव


0
Shares

बझाङ, १२ जेठ । बुङ्गल नगरपालिकाले भोलि नगर स्तरीय पुर्व वजेटबारे छलफल गर्ने भएको छ । पुर्व वजेट छलफल तथा प्राथमिकीकरण कार्यक्रम २०८०/०८१ को लागि राय सल्लाह,सुझाव संकलनका लागि छलफल कार्यक्रम आयोजना गरेको मेयर जयबहादुर धामीले बताउनु भयो ।

उहाँले सम्पुर्ण नगरसभा सदस्यहरु,राजनीतिक दल प्रमुख तथा प्रतिनिधि,नगर भित्रका कर्मचारी,नागरिक समाज,सम्पूर्ण नगरवासी, शिक्षक,पत्रकार,सुरक्षाकर्मीहरुलाई बजेटसम्बन्धि सुझाव दिन आग्रह गर्नुभएको छ ।

नगरपालिकाले सरस्वती मा वि बिजगडाको प्राङ्गडमा बिहान १० बजे छलफलको आयोजना गरिएको छ ।

प्रतिक्रिया