२३ भाद्र २०८१, आइतबार | September 8, 2024

घरेलु मैदानमा नेपालद्धारा किर्गिस्तान पराजित


0
Shares

काठमाडौं, ८ जेठ । नेपालले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आज देखि सूरु भएको खेलमा किर्गिस्तानलाई हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

घरेलु मैदानमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले किर्गिस्तानलाई २५–११,२५–१९ र २५–११ ले हराएको हो ।

जितसँगै समूह ’ए’ को नेपालले ३ अंक जोडेको छ ।

प्रतिक्रिया