१२ श्रावण २०८१, शनिबार | July 27, 2024

खुम्बु गाउँपालिकाको जल व्यवस्थापनमा भारतको सहयोग


0
Shares

काठमाडौं, २३ वैशाख । भारतले सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिकाको जल व्यवस्थापनमा सहयोग गरेको छ । उक्त गाउँपालिकाको जल व्यवस्थापनको परियोजना निर्माणको आरम्भ आज शनिवारबाट भएको छ ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र खुम्बु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले संयुक्त रुपमा खुम्बु वेष्ट वाटर मेनेजमेन्टर परियोजना निर्माणको शुभारम्भ गरेका हुन् ।

भारतले सोलुखुम्बु जिल्लामा विविध सहयोग गर्दै आएको छ । हिजो शुक्रवार नै ध्यान केन्द्र निर्माणको शुभारम्भ भइसकेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया