१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गठबन्धन टिकाउन सबैलाई सम्मानजनक व्यवहार गर्नुपर्छ : अध्यक्ष नेपाल


0
Shares

काठमाडौं, २० वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले गठबन्धन टिकाउन सबैलाई सम्मानजनक व्यवहार गर्नुपर्ने टिप्पणी गरेका छन् ।

विरेन्द्रनगर पुगेका नेपालले पत्रकार सम्मेलनमा बोल्दै नेपालले प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला धरापमा पर्न सक्ने उनको चेतावनी थियो ।

कर्णालीमा आफ्नो पार्टीलाई पुरै बेवास्ता गरेको टिप्पणी गर्दै सरकार एकलौटी गर्न खोजेको समेत उनको आरोप थियो ।

अध्यक्ष नेपालले सत्तागठबन्धनले देश र जनताको पक्षमा काममा ध्यान दिनुपर्नेमा जोड दिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया