१२ श्रावण २०८१, शनिबार | July 27, 2024

वीर अस्पतालमा छतको पर्खाल खसेर ४ घाइते


0
Shares

काठमाडौं, १७ वैशाख । वीर अस्पतालमा पुरानो भवनको छत खस्दा चार जना घाइते भएका छन् । आज आइतवार घटना भएको हो ।

घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । वीर अस्पतालमा नयाँ भवनहरु पनि बनेका छन् । तर, पुरानो संरचना पनि उपयोगमा ल्याइएको छ । अस्पताल जीर्ण बन्दा पनि बेवास्ता हुँदा दुर्घटनाको खतरा बढेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया