१२ श्रावण २०८१, शनिबार | July 27, 2024

उद्योग वाणिज्य महासंघ : रामचन्द्रको अग्रता, पछ्याउँदै श्रेष्ठ


0
Shares

काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार १ हजार मतगणना हुँदा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईले सबैभन्दा धेरै मत प्राप्त गरेका छन् ।

संघईले ३९० मत प्राप्त गर्दा अन्जन श्रेष्ठले ३३२ र उमेशलाल श्रेष्ठले २६८ मत ल्याएका छन् ।

एसोसिएको उपाध्यक्षमा संघईको प्यानलबाट ज्योत्स्ना श्रेष्ठ विजयी भइसकेकी छिन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया