३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बढ्दै कोरोना संक्रमणदर, आज एक जनाको मृत्यु


0
Shares

काठमाडौं, २९ चैत्र । पछिल्लो चौबिस घण्टामा नेपालमा १ सय २१ जना कोरोना भाइरस संक्रमित भएका छन् । संक्रमणबाट आज एक जनाको मृत्यु भएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

प्रतिक्रिया