१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कमला मुस्कानको ‘औधी माया’ सार्वजनिक हुदैं


0
Shares

काठमाडौं, २९ चैत्र । नयाँ वर्ष २०८० को पुर्वसन्धा पारेर साहित्यकार तथा गायिका कमला गौतम मुस्कानको गीतको म्युजिक भिडिओ ‘औधी माया’ विहिबार सार्वजनिक हुदैंछ । सो गीतमा तुलसी पराजुली र कमला गौतमले स्वर रहेको छ । गीतको रचनाकारमा गायिका गौतम र संगीतकारमा गायक पराजुलीको रहेका छन् ।

दिनेश मुस्कान अफिसियलबाट यो गीतको सार्वजनिक हुनेछ । गीतको म्युजिक भिडिओमा दिनेश मुस्कान र सुनिता रसाइलीको अभिनय रहेको छ । भिडिओको निर्देशन पनि दिनेश मुस्कानले गरेका हुन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया