३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आज संसद बैठक बस्दै, यी हुन् कार्यसूची


0
Shares

काठमाडौं, २४ चैत्र । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन,२०७८/०७९’ पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा संस्कृति मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अभिलेख संरक्षण विधेयक २०७८ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया