१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सत्ता गठबन्धनको साझा न्युनतम कार्यक्रम आज सार्वजनिक हुने


0
Shares

काठमाडौं, २३ चैत्र । सत्तारुढ गठबन्धनले तयार पारेको साझा न्युनतम कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

यस अघिका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले तयार गरेको सरकारको न्युनतम प्राथमिकता र कार्यक्रमहरु परिमार्जन गरेर कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेललगायतले तयार पारेको नयाँ मस्यौदामा केही विषय परिवर्तन गरिएको छ ।

१० पेज लामो कार्यक्रमको मस्यौदा २ शीर्षक र धेरै उपशीर्षकहरु समावेश गरिएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया