३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


0
Shares

काठमाडौं, १५ चैत्र । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ । आजको बैठकले मन्त्रालयको भागवन्डा र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने छ ।
मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्ष बिना नै टुंगिएको थियो । हिजोको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको छ । आज भागबण्डाको बारेमा छलफल गर्न र सरकार चाँडो भन्दा चाँडो सरकार बिस्तार गर्ने जनाइएको छ ।

प्रतिक्रिया