१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनी सरकारबाट बाहिरिए माओवादी र जनमत पार्टी


0
Shares

काठमाडौं, १२ चैत्र । नेकपा माओवादी केन्द्र र जनमत पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएका छन् ।

आइतबार माओवादीबाट मन्त्री बनेका तीन र जनमतका एक मन्त्रीले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका हुन् । जनमतका मन्त्री सीके गुप्ताले आज राजीनामा दिएका हुन् ।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया