सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, ८ चैत्र । आज साझ सत्तागठबन्धन दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक साझ ४ बजे बैठक बस्ने भएको हो ।
बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने र एउटा ठोस निर्णय गरेर मन्त्रिपरिषदलाई पुर्णता दिने सत्ता गठबनधनको तयारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको थियो ।