१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सुस्मिता चालिसे जस्ले त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी समूहबाट चुनाव जितिन्


March 20, 2023
0
Shares

काठमाडौं, ६ चैत्र । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियूमा स्वतन्त्र विद्यार्थी समूहले पनि दुई सदस्य जितेको छ । जसमध्ये सुस्मिता चालिसे प्राज्ञिक विद्यार्थी परिषद् नेपालकी त्रिवि इकाई समिति सह छात्रा प्रमुख हुन् ।

प्राज्ञिकले स्वतन्त्र विद्यार्थी समूहबाट देशभर उम्मेदवारहरु खडा गरेको थियो । प्राज्ञिकका उम्मेदवारहरुले विभिन्न क्याम्पसहरुमा जित हासिल गरेका छन् ।

प्राज्ञिकको विद्यार्थी राजनीतिको चुनावमा प्रवेशलाई अर्थपूर्ण मानिएको छ । उसको देशभर विद्यार्थी तहमा संगठन विस्तार भइरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया