३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मन्त्रीको टुंगो लगाउन कांग्रेसले बोलायो बैठक


0
Shares

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले आज बिहान ११ बजे बैठक बोलाएको हो ।

मन्त्रिपरिषदमा पठाउने मन्त्रिहरुको नाम अन्तिम टुंगो लगाउन आज बैठक बस्न लागेको हो । कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ । उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ ।

प्रतिक्रिया