२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


February 15, 2024
830
Shares

काठमाडौं, ३ फागुन । कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । शिवराज नगरपालिकाको दोबाटोको घुम्तीबाट बुधबार मध्यराति यात्रुवाहक बस खोलामा खस्दा ३ महिला र ७ पुरुषको मृत्यु भएको हो ।

सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र ०२ ० ००१ ख ००९८ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको हो । बसमा ३७ यात्रु र ३ चालक दलका सदस्य थिए ।

घटनामा घाइते ३० मध्ये २० जना गम्भीर घाइते छन् । ६ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया