२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

क्यानडाविरुद्ध नेपालको शानदार जीत


February 10, 2024
1.2k
Shares

काठमाडौं, २७ माघ । क्यानडाविरुद्ध एकदिवशीय क्रिकेटको दोस्रो सिरिज पनि नेपालले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले महत्वपूर्ण जित निकालेको हो ।

क्यानडाले पहिले ब्याटिङ गरी ५० ओभर खेल्दै २८५ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले २९ बल बाँकी छँदै लक्ष्य पार गर्न सक्यो ।

नेपालका तीन ब्याट्सम्यानहरुले अर्धशतक पार गरे । रोहित पौडेलले सबैभन्दा बढी ८७ रन बनाए ।

ttजीतसँगै नेपाल ३ सिरिजको खेलमा २-० ले जित निकाल्न सफल भयो ।

प्रतिक्रिया