७ आश्विन २०८१, सोमबार | September 23, 2024

विवाहित पुरुषसँगको प्रेमसम्बन्ध खुलेपछि मिस जापानले ताज फर्काइन्


February 6, 2024
830
Shares
“Miss Japan Grandprix 2024” Model Karolina Shiino, Ukrainian, naturalized Japanese. Winner of the 56th “Miss Japan” Grand Prix. The oldest contest in Japan. Tokyo, Japan – 22 January 2024. Kazuki Oishi/Sipa USA

एजेन्सी, २३ माघ । यी हुन् विवादास्पन मिस जापान । उनले केही दिनअघिमात्र मिस जापानको ताज पहिरेकी थिइन् ।

२६ वर्षीया क्यारोलिना सिनो युक्रेनमा जन्मिएकी हुन् । उनी २०२२ मा जापानी नागरिक भइन् । तर, जापानी मूलको नभएको भन्दै उनको आलोचना भयो ।

पछि जापानको पत्रिकाले उनको एकजना विवाहित डाक्टरसँगको सम्बन्धबारे खुलायो । यो विवादपछि उनी ताज फर्काउन वाध्य भइन् ।

प्रतिक्रिया