७ आश्विन २०८१, सोमबार | September 24, 2024

त्रिभुवन विश्वविद्यालयमा हिन्दू स्वयंसेवक संघको शाखा


December 23, 2023
1.7k
Shares

काठमाडौं, ७ पुस । हिन्दू स्वंसेवक संघ नेपालको शाखा त्रिभुवन विश्वविद्यालयमा प्रारम्भ गरिएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयमा शाखा प्रारम्भ गरिएको हो ।

संघका कीर्तिपुर नगर कार्यवाहक प्रकाश अधिकारी, प्राज्ञिक विद्यार्थी नेपाल परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी,राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल लगायतको उपस्थितिमा शाखाको सुरुवात गरिएको हो । सो अवसरमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीको सहभागिता रहेको थियो ।

संघले शिक्षा वर्गलगायत विभिन्न कार्यक्रमहरु देशव्यापी रुपमा गर्दै आएको छ ।

प्रतिक्रिया