३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मन्त्री बैठकमा उपस्थित नभएपछि सांसदको आपक्ति,संसद बैठक १५ मिनेटका लागि स्थगित


0
Shares

काठमाडौं, २६ जेठ । ११ बजेदेखि जारी प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

संसद बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने नियम उलंघन भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गरेकी थिइन्  ।

त्यसलगत्तै सो पार्टीका सांसदहरुले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेको जानकारी गराएका हुन् ।

 

प्रतिक्रिया