२६ फाल्गुन २०८१, सोमबार | March 10, 2025

ट्रम्पले औल्याए आणविक हतियारले मानव सभ्यता समाप्त पार्ने खतरा


1.2k
Shares

एजेन्सी, २६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार मानव सभ्यताका लागि खतरा रहेको औल्याएका छन् । उनले फक्स न्युजसँगको अन्तवार्तामा विध्वंशकारी हतियारले सँसारलाई संकटमा धकेल्दै लगेको बताएका हुन् ।

ट्रम्पले विश्वका शक्तिशाली देशहरुलाई आणविक निशस्त्रीकरणको आव्हान समेत गरेका छन् । मौसम परिवर्तनबारे विश्वको ध्यान गएको तर मानव सभ्यतामाथि चुनौती बढिरहेको आणविक अस्त्रबारे ध्यान नभएकोमा उनको आपत्ति थियो ।

चीनले तिव्र गतिमा आणविक शक्ति बढाइरहेकोमा उनको चासो थियो ।

प्रतिक्रिया