१० फाल्गुन २०८१, शनिबार | February 23, 2025

अमेरिकामा तेस्रो लिंगीलाई महिलाको खेल प्रतिष्पर्धामा भाग लिन बन्देज


February 6, 2025
1.4k
Shares

एजेन्सी, २४ माघ । अमेरिकामा तेस्रो लिंगीलाई महिलाको खेल प्रतिष्पर्धामा भाग लिनबाट बन्देज लगाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरी उक्त बन्देज लगाइदिएका छन् ।

अब तेस्रो लिंगी पुरुष प्रतिष्पर्धामा सहभागी हुनुपर्नेछ । ट्रम्पले महिलाको खेल महिलाका लागि मात्र हुने समेत स्पष्ट पारिदिएका छन् ।

महिलाको प्रतिष्पर्धामा पुरुषहरु तेस्रो लिंगीको दाबी गर्दै प्रवेश गर्न थालेपछि ट्रम्पले कडा आदेश जारी गरेका हुन् । ओलम्पिक खेलमा पनि यसले निकै विवाद ल्यायो ।

प्रतिक्रिया