१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

शोभराज यसरी छुटे


December 24, 2022
0
Shares

गोपाल चिन्तन: विगतका केही ठूला ठूला मुद्दाहरुको पुनरावृत्ति

(क) कुनै बेला यस्तै धुमधामका साथ अरुण ३ आयोजना नेपाल आफैँले बनाउनुपर्छ भन्दै विभिन्न अभियान र मुद्दामामिला गरिएथ्यो — काठमाडौँदेखि वासिङगटन, डीसीसम्म र जितियो पनि । त्यसपछि लाउडाविमान काण्डदेखि पश्चिम सेती, कर्णाली र महाकालीमा भएका राष्ट्रघातविरुद्ध सार्वजनिक सरोकारका मुद्दा गरियो । उद्देश्य एउटै थियो — यी सबै आयोजनाहरुमा नेपालको राष्ट्रिय हितले प्राथमिकता पाउनुपर्दछ । उपलब्धि पनि धेरै भए । त्यसपछि लडियो लण्डन १० वर्ष बसेर बृटिश गोर्खा सैनिकहरुको समान पेन्सनलगायतका विभिन्न हक र अधिकारहरु समान हुनुपर्दछ भन्दै इतिहासकै एउटा अति नै जटिल र ठूलो मुद्दा ।

(ख) गोर्खाली मुद्दामा हामीले तत्कालिन बेलायती प्रधानमन्त्री टोनी ब्लेयरकी पत्नी तथा बरिष्ठ वकील (क्यूसी) चेरी बूथ र उनको ल फर्मलाई नियुक्त गरेका थियौँ । यसमा पछि न्यायाधीश हुनुभएका निकोलस ब्लेक पनि सहभागी हुनुभएको थियो । धेरै धमाका पिटेको थियो मुद्दाले र एकपछि अर्को गर्दै गोर्खालीको विजय पनि भएको थियो । पछिल्लो चरणमा आएर बेलायतमा आवा�

प्रतिक्रिया