४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सेनाले खुलायो ४५ सय जनशक्तिको आवेदन (सूचनासहित)


0
Shares

काठमाडौँ, ८ वैशाख । नेपाली सेनाले ४५ सय जनशक्तिको आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै सेनाले विभिन्न पदमा ४ हजार ५ सय जनशक्तिका लागि आवेदन खुल्ला गरेको हो ।

सेनाद्धारा जारी सुचनामा विभिन्न रिक्त पदका लागि जेठ ७ गतेभित्र आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने उल्लेख गरिएको छ ।

सेनाले खुलातर्फ २ हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको कोटा छट्टुाएर आवेदन माग गरेको छ ।

प्रतिक्रिया