भारत-चीन सम्बन्धको रहस्य
विपिन देव: सभ्यता र संस्कृतिका दृष्टिले भारत र चीनको विशिष्ट पहिचान छ । भारतको गँगा नदीको सभ्यता र चीनको ह्वाङ हो नदीको सभ्यताको लामो इतिहास छ जुन विकसित हुँदै आजको युगसम्म प्रभावशाली भई फैलियो । वर्तमानमा आर्थिक विकासको क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरेका छन् भारत र चीन दुवैले । यो दशक भित्र नै भारत विश्वको तेस्रो अर्थतन्त्र हुन तम्त�
प्रतिक्रिया

