३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ओलम्पिकको दोस्रो दिनमा कुन देशले कति पदक जिते


664
Shares

एजेन्सी, १४ साउन । पेरिस ओलम्पिकको दोस्रो दिनको पदक तालिकामा जापान पहिलो स्थानमा उक्लिएको छ । जापानले ४ स्वर्ण, २ रजत र १ काँस्य जितेको छ ।

अष्ट्रेलिया ४ स्वर्ण, २ रजतका साथ दोस्रो स्थानमा छ । अमेरिका ३ स्वर्ण, ६ रजत र ३ काँस्यका साथ तेस्रो, फ्रान्स ३ स्वर्ण, ३ रजत र २ काँस्य, दक्षिण कोरिया ३ स्वर्ण, २ रजत र १ काँस्यका साथ पाँचौ. र चीन ३ स्वर्ण, १ रजत र २ काँस्यका साथ छैठौं स्थानमा छ ।

भारत १ काँस्य जित्न सफल भएको छ ।

प्रतिक्रिया